तनहुँका काँग्रेस नेता श्रेष्ठको स्वास्थ्य अबस्था बुझ्न बरिष्ठ नेता पौडेल दिल्लीमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता परशुराम श्रेष्ठको स्वास्थ अवस्था बुझेका छन् ।

भारतको राजिव गान्धी अस्पताल दिल्लीमा पछिल्लो ३ हप्ता देखि उपचाररत तनहुँ व्यासनगरपालिकाका नेपाली कांग्रेसका नेता परशुराम श्रेष्ठको स्वास्थ्य अबस्थाको बारेमा उनले जानकारी लिएका हुन् । अपरेसन पश्चात् उनमा धेरै सुधार आएको नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस