१० लाख भन्दा बढी समुद्री चराहरु मरे

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।

यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अििधक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस