अस्ट्रेलियामा मुसलधारे पानी : न्यु साउथ वेल्समा लागेको एक तिहाइ आगो निभाउन सफल

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २४, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । अस्ट्रेलियामा फेरी पानी परेको छ । अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको हो ।

लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको र अझै आगो निभाउन निभाउन सक्ने अधिकारीहरुले बताएका छन् । पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको बीबीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस