फाल्गुण ३, काठमाण्डौ । मेक्सिकोको सीमा पार गर्ने तीन हजार जना भन्दा बढीलाई मेक्सिको जेलमा राखेको जनाएको छ ।
मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार ८० जना नागरिकलाई नियन्त्रणमा लिई थुनामा राखिएको जानकारी मेक्सिकोको सरकारले दिएको छ ।