विद्युत प्राधिकरणको नाफा ९ अर्ब नाघ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको वार्षिक नाफा नौँ अर्ब नाघेको बताएका छन । काठमाण्डौमा ड्याफोडिल स्कुलले आयोजना गरेको “रेमिट्यान्स फर बेटर लाइफ” कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको बताएका हुन ।

सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारिमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको घिसिङले बताए । विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस