फाल्गुण १४, काठमाण्डौ । इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार दिउँसो ५।९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक सर्भेकाअनुसार ठूलो भूकम्प गएपनि सुनामी आउने सम्भावना भने छैन ।
उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा रहेको थियो। दक्षिणपूर्वी एशियाली देश पृथ्वीमा सबैभन्दा भूकम्प जाने देशहरुमध्ये एक हो ।