फाल्गुण १७, काठमाण्डौ । श्रीलंकाले मुलुकको संविधान र राष्ट्रिय सुरक्षामा खलल पु¥याउने खालका प्रावधान रहेको भन्दै एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने भएको छ ।
श्रीलंकाली मन्त्रपिरिषद्ले एमसीसी सम्झौता हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा छलफल गर्ने सकिने निर्णय गरेको सरकारका प्रवत्ता बन्डुलाल गुणवद्धनले जानकारी दिएका छन् । कान्तिपुर