माइभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई, उपाधिसँगै मछिन्द्रले ८ लाख रुपैयाँ हात पार्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुुण २४, काठमाण्डौ । माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ । योसहित मच्छिन्द्रले यस सिजनमा तीन ओेटा उपाधि जितीसकेको छ । लिग च्याम्पियन मच्छिन्द्रले यसअघि सताक्षी गोल्डकपको उपाधि जितेको थियो ।

ईलामको टुँडिखेलमा भएको फाइनलमा मच्छिन्द्रले आयोजक माइभ्याली क्लबलाई १(० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । मछिन्द्रले माइभ्याली गोल्डकपको उपाधि पहिलो पटक जितेको हो ।
उपाधिसँगै मछिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस