दुई ओटा ट्रक एकआपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौ । मध्य मङ्गोलियामा भएको एक सडक दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ । दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायले मङ्लगबार जानकारी दिएको छ ।

सोमबार राति भएको यस घटनामा चार व्यक्तिले घटनास्थलमा नै ज्यान गुमाएका मेना समाचार समितिले जानकारी दिएको छ । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको समाचारमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस