भारतीय कलाकाल ऋषि कपुरको निधन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १८, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख १८, काठमाडौं । भारतका चर्चित कलाकार ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ ।  स्वास्थ्यमा समस्या भए पछि बुधबार मुम्बइको एक अस्पताल लगिएको र उनको त्यहाँ उपचारको क्रममा निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस