अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ६, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो ।

ताजा अपडेट

खोजी गर्नुहोस