प्रदेश १ सरकारविरुद्ध मोरङको मंगलबारेमा अनिश्चितकालिन अनशन सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ८, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ८, उर्लाबारी । मोरङको उर्लाबारी ३ मंगलबारे मा रहेको मगलबारे अस्पताल नामाकरण विवादलाई लिएर सोमबार देखि प्रदेश १ सरकारको त्रुटि सच्याउन माग गर्दै अनिश्चितकालिन धर्ना सुरु भएको छ । प्रदेश १ सरकारले बिगत ३ बर्ष सम्ममा पनि प्रदेशको नाम राख्न नसकिरहेको आबस्थामा स्थानिय मगलबारे अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरे सगै स्थानियहरु सोको बिरोधमा धर्ना बसेका हुन ।
अस्पतालको नाम परिवर्तन गर्ने घोषणाविरुद्ध आन्दोलनरत सङघर्स समितीले अस्पताल गेट अगाडि धर्ना बसिरहेका आन्दोलनरत समितिका सदस्य रोहित कार्किले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस