चन्द्रागिरि केबलकार र रिसोर्ट बिस्तारै सञ्चालनमा ल्याउने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ २०, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २०, काठमाण्डौ । विगत तीन महिनादेखि जारी लकडाउनलाई सरकारले गत १ असारबाट केही खुकुलो बनाएसँगै अहिले काठमाडौको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर बिस्तारै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

चन्द्रागिरि हिल्स प्रालिले कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार र रिसोर्ट बिस्तारै सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस