२४ घण्टामा विश्वमा ५ हजार ५७९ कोरोना संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण २, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण साढे ५ हजारको ज्यान गएको छ । २४ घण्टाको अवधीमा ५ हजार ५७९ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ५ लाख ८० हजार ४५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ३३ लाख ७८ हजार ८५३ पुगेको छ । सबैभन्दा धेरै क्रमशः अमेरिका, ब्राजिल र भारतमा संक्रमण फैलिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस