नेकपा स्थायी कमिटी बैठक आईतवारसम्मका लागि स्थगित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पर्सि साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । तर अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस