अब धितोको ६० प्रतिशतसम्म कर्जा लिन पाइने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ३, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाण्डौ । राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको बताएका हुन् ।

नेपाल सरकारबाट स्वीकृति प्राप्त निर्माणाधीन आवास आयोजनाको लागि र व्यक्तिलाई पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिनेछ । बैंकले यसअघि काठामाडौं उपत्यका ५० र उपत्यका बाहिर ६० प्रतिशत कर्जा पाउने सक्ने व्यवस्था गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस