६ पटक सर्‍यो नेकपा स्थायी कमिटी बैठक ! अब साउन ६ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ४, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ४,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस