भारतमा अहिलेसम्म १ लाख १४ हजार कोरोना संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक २, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाडौ । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार २६४ जनाको उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस