बिश्वमा कोरोना स्थिती थप ९ हजार ३१० कोरोना संक्रमितको मृत्यु, कुल संक्रमितको संख्या ६ करोड ५ लाखबढी !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ३१० कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख २६ हजार १०१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ४१ हजार १५७ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ५ लाख ३४ हजार ५२६ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस