कम्बोडियाले आफ्ना नागरिकलाई कोरोनाविरूद्धको खोप निःशुल्क दिने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर २३, मंगलबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाण्डौ । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।

आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् । त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस