कञ्चनपुरको महाकाली नगरपालिकाको नाम अबदेखि ‘दोधारा चाँदनी नगरपालिका’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर २३, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २३, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन भएको छ । महाकाली पारिका तत्कालिन दोधारा र चाँदनी गाविस मिलेर बनेको यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका राख्ने निर्णय नगर सभाले गरेको हो । नगर सभाको यो निर्णय प्रदेश सरकारको प्रदेश सभामा लगेपछि संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो ।सरकारले २०७१ मंसिर १६ गते दुई गाविस मिलाएर दोधारा चाँदनी घोषणा गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस