डा. बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्ष’ बजारमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर २५, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्ष’ प्रकाशित भएको छ । पुस्तकमा डा. भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ । जसमा राजनीतिक वाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् ।

पुस्तकका सन्दर्भमा डा। भट्टराई भन्छन् “पुराना पार्टीहरु र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्तकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु ।”

ताजा अपडेट

खोजी गर्नुहोस