भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष २०, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाण्डौ । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोप प्रयोगको अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले भारत बायोटेकले उत्पादन गरेको र आष्ट्रा जेनेकासँगको समन्वयमा उत्पादित सिरम इन्स्टिच्युटको खोपलाई प्रयोगको अनुमति दिएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस