भारतमा २४ घण्टाको अवधीमा १ सयको मृत्यु हुँदा ११ हजार ५५८ जनामा संक्रमण !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १४, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ११ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ८९ हजार २६८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ५६ हजार ८८८ जना संक्रमणमुक्त भएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस