पाकिस्तानसँगको दोस्रो टी ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ फागुन २, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुण २, काठमाण्डौ । पाकिस्तानसँगको दोस्रो टी ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । शनिबार राती भएको खेलमा दक्षिण अफ्रिकाले ६ विकेटको जित हात पारेको हो । जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको टी ट्वेन्टी सिरिज एक एकको बराबरीमा ल्याएको छ ।

जितसँगै दक्षिण अफ्रिका तीन खेलको सिरिज एक एकको बराबरी गर्न सफल भएको छ । अब आइतबार हुने तेस्रो टी ट्वेन्टी जित्ने टिमले सिरिज हात पार्नेछ । यसअघि भएको दुई खेलको टेस्ट क्रिकेट सिरिज भने पाकिस्तानले जितिसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस