फागुण १३, काठमाडौ । स्पेनिस लिगमा उपाधि दौडमा रहेको बार्सिलोनाले गएराति प्रभावशाली जित निकाल्दै ३ अंक बटुलेको छ । यो जितसँगै बार्सिलोना २४ खेलबाट ५० आंकसहित तेश्रो स्थानमा पुगेको छ । समान खेल खेलेको रियल मड्रीडका ५२ आंक छ भने पहिलो स्थानको एथ्लेटिको मड्रीठको एक खेल कम खेल्दा पनि ५८ अंक छ ।