काठमाडौ । शहीद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ः१५ बजे पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेल दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।