इराकमा २३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख १२, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाण्डौ । इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस