विवेकशील साझाका नेता उज्वल थापाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस