एमालेबाट निष्कासित माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक ११ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ २०, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । एमालेबाट निष्कासित माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकआज ११ बजे बोलाएको छ।भर्चुअल रुपमा सञ्चालन हुने बैठकमा नयाँ पार्टी खोल्ने वा एमालेभित्र अन्तर संघर्ष गरेर जाने भनेर निर्णय गर्ने एक नेताले बताएको छ।

एमालेमा दुवै पक्षबीच एकताको वार्ता भइरहेपनि नेपाल पक्षभित्र दोस्रो पुस्ताका नेताप्रति समेत असन्तुष्टि चुलिएको छ।हिजो नेपाल पक्षका जनबर्गिय संगठनका नेताले अलग पार्टी खोल्न दवाव दिएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस