जेठ २०, मोरङ । प्रदेश १ को प्रदेशसभा बैठक जेठ २४ बस्ने भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार बिहान सम्पन्न मन्त्रीपरिषद बैठकले प्रदेशको बर्खे अधिवेशन २४ गते २ बजे बस्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीका अनुसार बर्खे अधिवेशनका लागि मन्त्रीपरिषद बैठकले गरेको निर्णय प्रदेश प्रमुख सक्षम सिफरिस गरिनेछ।