जेठ २०, काठमाडौं । लचकता अपनाएरै भएपनि एक भएर अगाडि जाने भनेर भनिरहेका एमालेका दूई पक्षले छुट्टाछुट्टै बैठक आह्वान गरेका छन् ।
‘सत्तारुढ एमाले’ले ४ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक आह्वान गरेको छ भने ‘विपक्षी एमाले’ले भर्च्यूअल रुपमा बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।