मन्‍त्रिपरिषद्‍को नियमित बैठक बस्दै, यस्ता छन् छलफलका बिषयहरु !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ २०, बिहिबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा नियमित एजेन्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरस कोभिड १९ संक्रमण तथा रोकथामका विषयमा बैठकमा छलफल हुनेछ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयक ल्याउन लागेको छ । बिहीबारको बैठकमा विधेयकमाथि छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस