निर्वाचन आयोगको भूमिका पूर्वाग्रहपूर्ण : जसपा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौ । जनता समाजवादी पार्टी जसपाले निर्वाचन आयोगको भूमिका पूर्वाग्रहपूर्ण रहेको टिप्पणी गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने बताएका छन् ।

आयोगको निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको यादवले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस