पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै बंगलादेशको ऐतिहासिक जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ श्रावण २०, बुधबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाण्डौ । घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।

जितसँगै बंगलादेशले पाँच खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो खेल आज बेलुका पौने ६ बजे हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस