सरकारले नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५\५ लाख रुपैयाँ दिने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक १, सोमबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १,काठमाडौँ । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५\५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५\५ लाख र प्रशिक्षकहरुलाई ३(३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस