अर्थ बजार

अर्थ बजार

सहकारी समस्या समाधान गर्न समिति गठन गर्ने

बैशाख २१, काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गर्दै सोको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्यालाई समाधान गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजार : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख २०, काठमाण्डौँ । आज आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेप्से सूचक ७ अंकले घट्यो !

बैशाख २०, काठमाडौँ ।  नेप्से सूचक आज ७ अंकमाथिले घट्दै बन्द भएको छ । साताको अन्तिम कारोबार दिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, खराब कर्जा अनुपात भने घट्यो !

बैशाख २०, काठमाण्डौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अब हरेक कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्नुपर्छ’ : अध्यक्ष ढकाल

बैशाख २०, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइएमई लाइफको मख्ख बनाउने लाभांश, ३४.५० प्रतिशत दिने घोषणा

बैशाख २०, काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले बम्बर लाभांश घोषणा गरेको छ । कम्पनीले गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्डाको समर्थन मूल्य घट्यो, प्रतिक्रेट ३३० देखि ३९५ सम्म

बैशाख २०, काठमाडौँ । अन्डाको नयाँ बिक्री मुल्य तोकिएको छ । नेपाल लेयर कुखुरापालक संघको बैठकले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य दुई हजारले वृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख २०, काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था छैन् : अर्थमन्त्री पुन

बैशाख २०,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा बेली ब्रिज निर्माण

बैशाख १७,धादिङ । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल...  विस्तृतमा

आइएमई लाइफको नाफामा उछाल, खुद बीमा शुल्क कति ?

बैशाख १७, काठमाण्डौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७५ प्रतिशतको उछाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको भाउ चार सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख १७,काठमाण्डौँ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३७ हजार ६...  विस्तृतमा

  • अनलाइन केन्द्र

लगानी सम्मेलनको दोस्रो दिन : पाँच एमओयू सम्झौता

काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता एमओयू भएको छ । सम्मेलनमा आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

तेस्रो लगानी सम्मेलनको उद्घाटनमै दुई सम्झौता

बैशाख १६,काठमाडौँ । तेस्रो लगानी सम्मेलनमा दुईवटा सम्झौता भएका छन् । लगानी बोर्डले आयोजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

बैशाख १६, काठमाण्डौँ । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक्सप्लोर अर्थमुर्भस प्रा. लि.को कसमस पम्प प्रदर्शनीमा

बैशाख १६, काठमाण्डौँ । काठमाण्डौंको भृकुटी मण्डपमा नेपाल हाइड्रो एक्पो सुरु भएको छ । एक्पोमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

बैशाख १६, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख १६, काठमाण्डौँ । यो दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १३...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार

बैशाख १६, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’ : प्रधानमन्त्री दाहाल

बैशाख १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब चीनमा नेपाली नागरिकहरूले नि:शुल्क प्रवेश आज्ञा पाउने

बैशाख १६, काठमाडौँ । चीन भ्रमणमा जाने नेपाली नागरिकहरूले निशुल्क प्रवेश आज्ञा पाउने भएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु, ५५ देशबाट प्रतिनिधी सहभागी

बैशाख १६, काठमाण्डौँ । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं उपत्यकाको मातातीर्थ सबस्टेसनको उद्घाटन आज गरिँदै

बैशाख १६, काठमाडौँ । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुने

बैशाख १६, काठमाडौँ । आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ५ वर्षपछि दुई दिनसम्म चल्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस