शेयरबजार

शेयरबजार

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिइने

साउन ११, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि उल्लेख गरेको हो । त्यस्तै,...  विस्तृतमा

  • अनलाइन केन्द्र

realme Unveils New Narzo N65 5G and realme C63 Smartphones: Pushing the Boundaries of Performance and Innovation

  Kathmandu, July 25 – realme, the most trusted smartphone brand, has launched two new smartphones in Nepal: realme Narzo N65 5G and the realme C63. The realme Narzo N65 5G features 5G, a 6.72-inch FHD+ display with 120Hz refresh rate, and...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकट दर ५ सय मात्र

साउन ११, काठमाडौं । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर...  विस्तृतमा

  • अनलाइन केन्द्र

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

साउन ११, काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

साउन ११, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?

साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसाय मैत्री मौद्रिक नीति ल्याएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौद्रिक नीति : लघुवित्त संस्थालाई गाभिनका लागि प्रोत्साहन

साउन ११, काठमाडौँ । लघुवित्त वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि प्रोत्साहन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौद्रिक नीति सार्वजनिक {पूर्णपाठसहित}

साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ का लागि मौद्रिक नीति...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

साउन ११, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

साउन ११, काठमाडौँ । आज २०८१ साल साउन ११ गते शुक्रबार सन् २०२४ जुलाई २६ तारिखका लागि नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौद्रिक नीति आज सार्वजनिक हुने

साउन ११, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजार ३२ अङ्कले बढ्यो, १४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

साउन १०, काठमाण्डौँ । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौद्रिक नीति भोलि सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

साउन १०, काठमाडौँ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति भोलि शुक्रवार सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रि–ओपनमा ४ अंकले बढ्यो नेप्से

साउन १०, काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ०३ विन्दुले बढेको छ । यससँगै सूचक २५४०...  विस्तृतमा

  • अनलाइन केन्द्र

५० वर्षमा नेपाल मुद्रास्फीति औसत ८.३२ प्रतिशत

काठमाडौँ - विगत ५० वर्षमा नेपालमा मुद्रास्फीतिमा उल्लेख्य उतार चढाव आएको छ । यद्यपि पाँच...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

साउन १०, काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ हजार १ सय रुपैयाँले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

साउन १०, काठमाण्डौँ । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

साउन १०, काठमाडौँ । आज साउन १० गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

८ दिनपछि सेयर बजारमा करेक्सन, २७.३२ अंकले घट्यो नेप्से

  साउन ९, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ८ दिनपछि करेक्सन आएको छ । निरन्तर बुल...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

साउन ९, काठमाण्डौँ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साउन ९, काठमाडौँ । आज २०८१ साल साउन ९ गते बुधबार सन् २०२४ जुलाई २४ तारिखका लागि नेपाल राष्ट्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

एभरेष्ट बैंक र एस.बी सोलुसन्सको सहकार्य, सुरु भयो क्रेडिट स्वचालन प्रणाली

साउन ८, काठमाण्डौँ । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता सम्पन्न

साउन ८, काठमाण्डौँ । नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रभु बैँक लि.र टिस्टुङ्ग रिसोर्ट बीच छुट सम्झौता

साउन ८, काठमाण्डौँ । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस