शेयरबजार

शेयरबजार

डलर लगायतका विदेशी मुद्रा साट्दै हुनुुहुन्छ ? यस्तो छ आजको मूल्य विवरण

असार ३, काठमाडौँ । आज असार ३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२३...  विस्तृतमा

  • अनलाइन केन्द्र

११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

असार २, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

असार २, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा ४ जना पक्राउ

असार २, काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतितोला १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, चाँदीको कति ?

असार २, काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ। आइतबार छापावाला सुनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

असार २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेशद्वारा ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन

असार १, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ६४ अर्ब ५४ करोड चार...  विस्तृतमा

  • अनलाइन केन्द्र

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ, प्रतिलिटर मुल्य कति ?

असार १, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार ९आज० मध्यरातिपछि लागू हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी सरकारले ल्यायो ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट

असार १, पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५...  विस्तृतमा

  • अनलाइन केन्द्र

डेढ अर्बले घटाएर लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

असार १, काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३१ अर्ब ६२ करोड

असार १, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१र०८२ का लागि कूल ३१ अर्ब ६२...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमसीसीले बनाउने रातमाटे सबस्टेसनको लाग्यो ठेक्का, ३९ महिनाभित्र निर्माण सकिने

असार १, काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसीए–नेपालले मिलेनियम...  विस्तृतमा

  • अनलाइन केन्द्र

असारमा अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

असार १, काठमाडौँ । अधिकांश बैंकहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज कुन विदेशी मुद्राको मूल्य कति ?

असार १, काठमाडौँ । आज असार १ गते शनिबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद...  विस्तृतमा

  • अनलाइन केन्द्र

घट्यो सुन–चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच ?

जेठ ३२, काठमाण्डौँ । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुलुककै ठूलो विद्युत सबस्टेशन, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

जेठ ३२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलककै ठूलो विद्युत सबस्टेसनको आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

जेठ ३२, काठमाडौँ । आज २०८१ साल जेठ ३२ गते शुक्रबार सन् २०२४ जुन १४ तारिखका लागि नेपाल राष्ट्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

जेठ ३१, काठमाण्डौँ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइएमई २४ औ वर्षमा : “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ २४ औँ वार्षिकोत्सव सम्पन्न

जेठ ३१, काठमाण्डौँ । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको आइएमई स्थापनाको २३ वर्ष पुरा...  विस्तृतमा

  • अनलाइन केन्द्र

द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्ट बीच सम्झौता सम्पन्न

जेठ ३१, काठमाण्डौँ ।  द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि,...  विस्तृतमा

  • अनलाइन केन्द्र

Nepal’s SGM organisations face conflict of interest accusation

Kathmandu, June 13: Disagreements have surfaced within the sexual and gender minority community, raising concerns about the transparency and ethical practice of some SGM organisations. Particularly Blue Diamond Society (BDS), the Federation of...  विस्तृतमा

  • अनलाइन केन्द्र

लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलनमा उत्रिने

जेठ ३१, काठमाडौँ । सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै लघुवित्तपीडित...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेयर बजारमा सामान्य गिरावट, झन्डै साढे ६ अर्बको कारोबार

जेठ ३१, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य गिरावट भए पनि कारोबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न

जेठ ३१, काठमाण्डौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस