असोज ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा पनि विकास निर्माणलाई यथासक्य निरन्तरता दिइएको बताएका छन् । संविधान दिवसका दिन टुँडिखेलमा आयोजित कार्यममा उनले विकास गतिविधि झल्किने तथ्यांक प्रस्तुत गरेका हुन् । ुलकडाउन अवधिमा १७८ किमी सडकलाई कालोपत्रे गरिएको छ । ८९ मोटरेवल पुल निर्माण... विस्तृतमा
असोज २, काठमाण्डौ । बिजुलीबाट चल्ने लामो दूरीको मिनिबस सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ ।... विस्तृतमा
भाद्र २,जनकपुर । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर... विस्तृतमा
असोज २, जनकपुर । जनकपुर–जयनगर रल्वे शुक्रबार मध्यान्ह जनकपुरधाम आइपुग्ने भएको छ । रेल्वे... विस्तृतमा
असोज २, काठमाण्डौ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज... विस्तृतमा
भाद्र ३१, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्ब ६ मा पर्ने रानी झरनाको महत्व बढ्दै गएको छ... विस्तृतमा
भाद्र ३१, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याक आयोजनाको निर्माणमा जटिल मानिएका... विस्तृतमा
भाद्र २६, काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा ९रुपन्देही० मा... विस्तृतमा
भाद्र २६, काठमाण्डौ । धरहराको चौधौँ तलाको काम सकिएको छ । चौधौँ तलाको भुइँ ढलानको काम बिहीबार... विस्तृतमा
भाद्र २३, काठमाडौं । भारतले नेपालबाट कुनै ढिलाइ नगरी रक्सौल काठमाडौं रेल लिंकको विस्तृत... विस्तृतमा
भाद्र २३,काठमाडौँ । पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित... विस्तृतमा
भाद्र २२, काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास... विस्तृतमा
भाद्र २१, सर्लाही । लकडाउन तथा निषेधाज्ञाको समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले... विस्तृतमा
भाद्र १९,काठमाडौँ । निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि ऐतिहासिक धरहरा... विस्तृतमा
भाद्र १७, काठमाण्डौ । सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध... विस्तृतमा
भाद्र १६, दार्चुला । नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो... विस्तृतमा
भाद्र १४, नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी– रसुवागढी सडक आयोजनाअन्तर्गत... विस्तृतमा
भाद्र १४, काठमाण्डौ । वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण... विस्तृतमा
काठमाडौंलाई रसुवागढी हुँदै चीन जोड्ने रेल र सुरुङमार्गको थप अध्ययनको काम कोरोनाको जोखिम कम... विस्तृतमा
भाद्र १२, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो... विस्तृतमा
भाद्र ५, काठमाण्डौ । राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने... विस्तृतमा
भाद्र २, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा... विस्तृतमा
भाद्र १, काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी... विस्तृतमा
साउन २५,काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा... विस्तृतमा