शेयरबजार

शेयरबजार

चालक र प्राविधिक भारतीय ‍सहित नेपाली रेल फागुनमा चल्ने

पौष २८, काठमाण्डौ । जनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा सुरु गरिसक्ने योजना रेल विभागको रहेको अधिकारीहरूले बताएका छन् । त्यसका लागि पहिलो रेल माघको दोस्रो सातासम्म आइपुग्ने र ३० देखि ३५ जना भारतीय प्राविधिक नियुक्त गर्ने कार्य योजना अघि बढाइएको विभागले बताएको छ । रेलचालक,...  विस्तृतमा

  • अनलाइन केन्द्र

सडक बिस्तारमा छलाङ : त्रिशूलीपारी समानान्तर सडक देखि सीतापाइला–धार्के वैकल्पिक मार्गसम्म

पौष २७, धादिङ । धादिङको गल्छीदेखि मुग्लिङसम्म त्रिशूलीपारी समानान्तर सडक निर्माणका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

रसुवाको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको काममा अबरोध

पौष २६, रसुवा । माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको काममा अबरोध आएको छ । निर्माणमा स्थानीयलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिनियाँ रेलमा नेकपा सरकारको छलाङ्, नेपाली तालिम लिन चिन जाँदै

पौष २६, काठमाण्डौँ । नेपाल–चीनबीच रेल संचालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बन्धमा चीनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भैरहवा विमानस्थलबारे थप छलफल गर्न म्युनिख विमानस्थलको टोली आउने

पौष २३, काठमाण्डौँ । भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन...  विस्तृतमा

  • अनलाइन केन्द्र

६० हजार बेरोजगार युवालाई एक सय दिनको रोजगारी, बाँकी दिन के गर्ने ?

पौष २३, काठमाण्डौँ । सरकारले यो वर्ष ६० हजार बेरोजगार युवालाई एक सय दिनको रोजगारी दिने जनाएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

माघ तेस्रो साताभित्र नेपाली रेल आउने, निजी क्षेत्रले पनि रेल संचालन गर्न पाउने

पौष २२, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निजी क्षेत्रले समेत रेल संचालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति

पौष २२, काठमाण्डौँ । भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि हेटौंडा उपमहानगरले ३० लाख सहयोग गर्ने

पौष २१, मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा निर्माण भईरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोक्न चट्टाने भिर खोपिँदै

पौष २१, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदमा रेल्वे विधेयक दर्ता

पौष २१, काठमाण्डौँ । रेल सञ्जाल निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययनको काम जारी रहेका बेला...  विस्तृतमा

  • अनलाइन केन्द्र

मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा

पौष २०, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुनःनिर्माणमा ३४ अर्ब स्रोत अझै अनिश्चित, ४ वर्षमा ८३ प्रतिशत काम

पौष २०, काठमाण्डौँ । भूकम्पपछिको पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा तय गरिएका कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा सरकारकै पालामा सुरुङ मार्गको युग सुरु, अब मुलुकको सडक यातायात सहज

पौष २०, काठमाण्डौँ । मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुरा भएन प्रतिबद्धता : चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण सुस्त !

पुस १९,काठमाडौँ । काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

चक्रपथ विस्तारका लागि जग्गा अधिकरण गर्न स्वीकृति

पौष १८, काठमाण्डौँ । दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तगर्तत...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रमण बर्ष २०२० को भब्य उद्घाटन, देश नै पर्यटनमय बन्यो (फोटोफिचर)

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ । दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ मा भ्रमण बर्ष २०२० : धादिङ सहित ६ जिल्लामा पर्यटकलाई पुग्नेगरी होटलको स्तरोन्नती

पौष १६, काठमाण्डौँ । प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै एक अर्ब ६५ करोड...  विस्तृतमा

  • अनलाइन केन्द्र

भिजिट नेपाल २०२० सुरु, उद्घाटनमा २ करोडभन्दा बढी रकम खर्च गर्ने तयारी

पौष १६, काठमाण्डौँ । आजबाट अँग्रजी नयाँ बर्ष २०२० सुरु भएको छ । सन २०१९ लाई बिदाई गर्दै नेपालमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालापानी सम्म बाटो बनाउन बजेट विनियोजन !

पौष १५, काठमाण्डौँ । सरकारले कालापानी सम्म बाटो बनाउन बजेट विनियोजन गरेको छ । गृहमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री नेम्वाङद्धारा भक्तपुरका दुई सडक अनुगमन : चार महिना भित्र सम्पन्न गर्न निर्देशन

पौष १४, भक्तपुर । भौतक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ तथा नेपाल कम्युनिष्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठेकेदार आचार्यलाई आठ महिनाअघि नै काम सकेको भनेर फूलमाला लगाईदिए !

पौष १४, काठमाण्डौँ । हाम्रो देशमा बिकास निर्माणको काम समयमै निर्माण नभएको धेरै उदाहरणहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व–पश्चिम रेलमार्गको डीपीआर १५ महिनाभित्र तयार हुने

पौष १४, काठमाण्डौँ । पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १५...  विस्तृतमा

  • अनलाइन केन्द्र

३ जलविद्युत आयोजनाका लागि ८५ अर्बको लगानी स्वीकृत, माथिल्लो त्रिशुली १ का लागि करिब ६५ अर्ब

पौष १४, काठमाण्डौँ । लगानी बोर्डले तीन जलविद्युत आयोजनाको लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस