कला/संस्कृति/साहित्य

कला/संस्कृति/साहित्य

केन्द्रीय कमिटी बैठक माघ १५ देखि गर्ने नेकपा सचिवालयको निर्णय

पौष २०, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठकको मिति सारेको छ । आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपरेको नेकपाले जानकारी दिएको छ । नेकपा सचिवालयको आइतबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ मा ज्ञानबहादुर बिसुराल, पोल्ट्री क्षेत्रमा एक खर्ब २० अर्ब रुपैयाँ लगानी

पौष २०, चितवन । नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चितवनका पोल्ट्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

सवारी दुर्घटना दुई जनाको मृत्यु

पौष २०, काठमाण्डौँ । झापाको दमकस्थित क्याम्पस मोडमा भारतीय ट्रकले ठक्कर दिँदा दुई जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुरलाई आधुनिक र समृद्ध बनाउने मेरो पहिलो लक्ष्य : सांसद बस्नेत

पौष २०, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं। ८ स्थित सिपाडोल बृहत खानेपानी तथा सरसफाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

पचपन्न केजी गाँजासहित मकवानपुरबाट चार जना पक्राउ

पौष २०, काठमाण्डौँ । पचपन्न केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय र एक नेपालीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्यटक लोभ्याउने दृश्य रसुवामा, घरआँगनमै कस्तुरी नाच्न थाले

पौष २०, रसुवा । रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका...  विस्तृतमा

  • अनलाइन केन्द्र

कार्यालय प्रमुखलाई सांसदद्वारा मार्ने धम्की !

पौष २०, काठमाण्डौँ । सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपत्यकाका संवेदनशील क्षेत्रमा ७ तलाभन्दा अग्लो घर बनाउन नपाइने

पौष २०, काठमाण्डौँ । उपत्यकाको अति संवेदनशील र संवेदनशील क्षेत्रमा ७ तलाभन्दा अग्लो घर बनाउन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओली र प्रचण्डको कार्यकक्षमा ताला

पौष २०, काठमाण्डौँ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराह र पेरिसडाँडामा अध्यक्षद्वय केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ को नाम र राजधानीका बिषयमा नेकपाभित्रै चर्को असन्तुष्टि

पौष २०, काठमाण्डौँ । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनाङमा १५ घण्टादेखी निरन्तर हिमपात : सडक अवरुद्ध, खानेपानीको अभाव

पुस १९,मनाङ । मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुरा भएन प्रतिबद्धता : चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण सुस्त !

पुस १९,काठमाडौँ । काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

बन्चरे डाँडाका स्थानीय भन्छन्-“माग पूरा नभए फोहोर फाल्न दिँदैनौँ”

पौष १८, काठमाण्डौँ । नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले फोहोर फाल्न नदिने चेतावनी दिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेशको नाम र राजधानीका विषयमा सहमतिबाटै अगाडी बढ्छौँ : मुख्यमन्त्री पौडेल

पौष १८, काठमाण्डौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीका बिषयमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गोरखादेखि काठमाण्डौसम्मको एकीकरण पदमार्गमा पदयात्रा सुरु

पौष १८, काठमाण्डौँ । नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्मको एकीकरण पदमार्गमा पदयात्रा सुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश-३ को राजधानी टुङ्‍ग्याउन पौष २२ गते प्रदेशसभा बैठकमा मतदान हुने

पौष १८, काठमाण्डौँ । प्रदेश नम्बर ३ को स्थायी राजधानी टुङ्‍गो लगाउन आगामी २२ पुसको प्रदेशसभा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङमा हिउँ पर्यो

पौष १८, काठमाण्डौँ । मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङमा आज हिउँ परेको छ । थाहा नगरपालिकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चक्रपथ विस्तारका लागि जग्गा अधिकरण गर्न स्वीकृति

पौष १८, काठमाण्डौँ । दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तगर्तत...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुलुकको विकास र समृद्धिसँगै जनताको सेवा गर्न अहोरात्र खटिन तयार छौं : सांसद बस्नेत

पौष १८, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का केन्द्रीय सदस्य,...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेरी गयो भुकम्प

पुस १७,कास्की । कास्कीमा भूकम्प गएको छ । कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुरवासीले विकास चाहेपछि रकमको खाँचो हुँदैन : सांसद बस्नेत

पुस १७,भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

जव एसएसपी सादा पोशाकमा दिनभर ट्याक्सीमा हिँडे……

नारायण ढुंगाना/रासस पुस १७,काठमाडौँ । सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोटको तारुकामा गोरुजुधाइका लागि मेला व्यवस्थापन समिति गठन, बेत्रावतीमा पनि भब्य तयारी

पौष १७, काठमाण्डौँ । माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारुकामा मनाइने गोरुजुधाइका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

भूकम्पले मेटायो ‘ब्ल्याक भिलेज’ को पहिचान, पर्यटन व्यवसायी महिलाको पेशा धरापमा

पौष १७, रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका गत्लाङकी सर्की तामाङ होमस्टे व्यावसायी हुन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस