कला/संस्कृति/साहित्य

कला/संस्कृति/साहित्य

धादिङको थाक्रे गाउँपालिका र मकवानपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

पौष २३, धादिङ । धादिङ र मकवानपुरबाट अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रे गाउँपालिका ७ हाप्सेचौरस्थित त्रिभुवन राजपथबाट चरेससहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । करिब ४ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका ६ बस्ने १७ वर्षीय अनिष मिजारलाई प्रहरीले पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्न माग गर्दै प्रदर्शन

पौष २३, काठमाण्डौँ । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालय भवन अगाडि आदिवासी जनजाती महासंघको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोटमा गोरु जुधाई : २३ गते सम्म १० जोडी गोरु संकलन, पुरस्कार केके छन् ?

सन्तोष सुवेदी पौष २३, नुवाकोट । नुवाकोट जिल्लाको पहिचानको रुपमा रहेको गोरु जुधाई मेला यसपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोट बिदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक बिदा !

पौष २३, नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकाले यहि पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोली दिउँसो पनि सडक बन्द

पौष २३, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली...  विस्तृतमा

  • अनलाइन केन्द्र

पक्राउ परेका १२२ चिनियाँलाई आज चिन पठाईदैँ

पौष २३, काठमाण्डौँ । काठमाडौंबाट पक्राउ परेका १२२ चिनियाँलाई आज स्वदेश फर्काईने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश-३ को नाम बागमति र स्थायी राजधानी हेटौंडा नै बनाउने सहमति !

पौष २३, काठमाण्डौँ । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै राख्न सत्तारुढ दल...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ

पौष २२, नुवाकोट । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनमा सवारी दुर्घटना, एक जनाको मृत्यु

पौष २२, चितवन । चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने ?

पौष २२, काठमाण्डौँ । अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेडियो धादिङ बार्षिकोत्सव : खतिवडाले भने–’कुसंस्कारबिरुद्ध सामुदायिक रेडियो एक हुनुपर्छ’

-डोल्मा मम्बा पुस २१,धादिङ । धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि हेटौंडा उपमहानगरले ३० लाख सहयोग गर्ने

पौष २१, मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा निर्माण भईरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई तोक्नुपर्ने भन्दै हेटौँडामा शान्तिपूर्ण र्याली

पौष २१, मकवानपुर । प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई तोक्नुपर्ने माग राख्दै आज हेटौँडामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुङ्गाबाट अवैध लागुऔषध चरेससहित शम्भु साह पक्राउ

पौष २१, काठमाण्डौँ । नागढुङ्गाले अवैध लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

पौडेल-सिटौला पक्षका जिल्ला सभापतिहरू केन्द्रीय कार्यालय सानेपामा भेला

पौष २१, काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोक्न चट्टाने भिर खोपिँदै

पौष २१, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ को नाम नेवा-तामसालिङ राख्नुपर्ने मागसहित माईतीघरमण्डलामा प्रदर्शन

पौष २१, काठमाण्डौँ । प्रदेश नम्बर ३ को नामका बिषयमा सर्बत्र चर्चा चलिरहेको समयमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेडियो धादिङ १३औं बर्षमा प्रवेश : विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाईँदै

पौष २१, धादिङवेशि । धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुरको बिकासमा सांसद बस्नेतको जोड, ६८ वटा सडक आयोजनको काम शुभारम्भ (सूचीसहित)

पौष २१, भक्तपुर । लामो समयसम्म विकासमा पछि परेको जिल्ला भक्तपुरले पछिल्लो समय भने व्यापक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभापतिकै कारण कांग्रेस घरभित्रको झगडामा फस्यो : डा. शेखर कोइराला

पुस २०, मोरङ । नेपाली कांग्रेसका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापती शेरबहादुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा

पौष २०, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुपन्देहीमा शिक्षक शैलेन्द्र बरईको कुटाईबाट विद्यार्थी घाईते, बिद्यार्थीको बाँया आँखामा गम्भीर चोट

पौष २०, रुपन्देही । गृहकार्य नगरेको भन्दै रुपन्देहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सगरमाथाको नयाँ उचाइ आउन अझै ६ महिना लाग्ने, सगरमाथाको उचाई कति आउला ?

पौष २०, काठमाण्डौँ । नेपालले पहिलोपल्ट नापेको सगरमाथाको उचाइ आउन अझै समय लाग्ने जनाईएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

विमानस्थलबाट फेरि समातियो सुन, मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने दुई भारतीय पक्राउ

पौष २०, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस