मुख्य समाचार

मुख्य समाचार

सांसदले नै गरे रेलमार्गको जग्गा अतिक्रमण, ४२ वर्षपछि थाल्यो अख्तियारले अनुसन्धान

बैशाख १९, काठमाडौँ । ९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर-अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौदेखि व्यक्ति र संस्थाले कब्जा गरेका छन्। त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमि रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो। त्यतिवेला...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा पोलिटब्युरोमा यसरी गरियो भागबन्डा

बैशाख १९, काठमाडौँ । सत्तारुढ नेकपाको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुलुकको परिवर्तनमा श्रमिकको महत्वपूर्ण योगदान : प्रकाशमान सिंह

बैशाख १८, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मजदूरको क्षेत्रमा काम...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रमिकको अधिकार र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध : सुरेन्द्र पाण्डे

बैशाख १८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले श्रमिकको हक,...  विस्तृतमा

  • अनलाइन केन्द्र

भेनेजुयला प्रदर्शनमा सेना बन्यो निर्दयी : प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी दौडायो ! (भिडियोसहित)

बैशाख १८,काठमाडौँ । भेनेजुयलामा सरकारविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकदिन अघि नै किन भ्रमण छोट्याएर स्वेदश फर्किइन् राष्ट्रपति ?

बैशाख १८,काठमाडौँ । चीनको राजकीय भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वेदश...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तर्राष्ट्रिय श्रमिक दिवस: राष्ट्रपतिले दिइन शुभकामना

बैशाख १८, काठमाडौँ । आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस, आज १ सय ३०...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको सन्देशः स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर पाइनेछ

बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तर्राष्ट्रिय श्रमिक दिवस: विभिन्न कार्यक्रम गरि मनाईंदै

बैशाख १८, काठमाडौँ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्कृष्ठ काम गर्ने स्थानीय तहलाई पौने २ अर्ब प्रोत्साहन

बैशाख १८, काठमाडौँ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले उत्कृष्ट कार्य सम्पादन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालुवाटारका भूमाफिया धमाधम विदेश फरार

बैशाख १८, काठमाडौँ । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्ग सरकारले रोक्का...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्थले थप बजेट नदिँदा असारे धानका लागि मल अभाव !

बैशाख १८, काठमाडौँ । अर्थ मन्त्रालयले थप बजेट नदिँदा असारे धानका लागि मल अभाव हुने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिफन्टको सर्वेक्षण भन्छ-‘४४ प्रतिशत भन्दा बढी श्रमिक रोजगार सम्झौता नगरी काममा’

बैशाख १७,काठमाडौँ । नेपालमा ४४ दशमलव ०७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड भन्छन–’बैचारिक बहसमा केन्द्रित नभए कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्छ’

बैशाख १७,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा महासचिव पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको प्रधानमन्त्री ओलीको दाबी

बैशाख १७,काठमाडौँ । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालुवाटार जग्गा बिक्री प्रकरण : कांग्रेस सभापति देउवा किन मौन रहे ?

बैशाख १७,काठमाडौँ । वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु...  विस्तृतमा

  • अनलाइन केन्द्र

भृकुटीमण्डपस्थित फनपार्क र टुकुचाकाे जग्गा सम्झौता खारेज

बैशाख १७,काठमाडौँ । समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललिता निवास प्रकरण : नेकपामा बदनामीको चिन्ता

बैशाख १७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपति चीन भ्रमण : चिनियाँ ग्रेट हलमा समकक्षी सीद्धारा भव्य स्वागत, पारवहन प्रोटोकोलमा हस्ताक्षर

बैशाख १६,बेईजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले सोमबार दिउँसो...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु (मृतकको नामसहित)

बैशाख १६,पाल्पा । पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानन्यायाधीश भन्छन-‘मेलमिलासम्बन्धी ऐनलाई प्रभावकारी कार्यान्वयनमा लैजान सके विवाद निरुपणमा कठिनाई हुँदैन’

बैशाख १६,काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नयाँ संविधानले मेलमिलापका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनसेलले कर विवादको मुद्धामा ‘आईसीएसआईडी’लाई गुहार्ने !

बैशाख १६,काठमाडौँ । एनसेलले कर विवादको मुद्दालाई मिलाईदिन आईसीएसआईडीलाई गुहार्ने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

रिना मृत्यु प्रकरण: आन्दोलन गर्न गठन भएको संघर्ष समिति विघटन, ९ दिनपछि परिवारले जलाए शव

बैशाख १६,मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा डेरा बसेको घरमुनी मृत फेला परेकी २९...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु

बैशाख १६,काठमाडौँ । संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस