समाचार

समाचार

मौसम पूर्वानुमान : दुई प्रदेशमा बर्षा र पाँच प्रदेशमा हिमपातको सम्भावना

फागुन १४, काठमाडौँ । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदै

फागुन १४, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौशाला क्षेत्रमा आज यस्तो छ वैकल्पिक मार्ग, कहाँ गर्ने पार्किङ ?

फागुन १४, काठमाण्डौँ ।  महाशिवरात्रि पर्वका कारण आज पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु, तीन घाइते

फागुन १४, काठमाण्डौँ । बाँकेको नेपालगञ्जमा भ्यानको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिहान २ बजे नै खोलिए पशुपतिनाथका ४ ढोका

फागुन १४, काठमाण्डौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछ : सभामुख घिमिरे

फागुन १४, काठमाडौँ । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव,...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘पाशुपत क्षेत्र नेपालमा रहनु हिन्दूका लागि गौरव’ : राष्ट्रपति पौडेल

फागुन १४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज महाशिवरात्रि, भगवान् शिवको आराधना गरिँदै

फागुन १४, काठमाडौँ । फाल्गुण कृष्ण चतुर्दशीअर्थात् महाशिवरात्रि। सनातन धर्मावलम्बीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार

फागुन १३, काठमाडौँ । मंगलबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.१३ अंकले बढेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाशिवरात्रिका दिन बिहान २ बजे नै मन्दिरको ढोका खोल्ने

फागुन १३, काठमाण्डौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु...  विस्तृतमा

  • अनलाइन केन्द्र

नवलपरासी पश्चिममा झडप, प्रहरीको गाडी जलाइयो

फागुन १३, काठमाडौँ । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच...  विस्तृतमा

  • अनलाइन केन्द्र

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा के-के भयो ? यस्ता छन् १६ निर्णयहरु

फागुन १३, काठमाडौँ । मन्त्रिपरिषद्ले गत आर्थिक वर्षमा कार्यसम्पन्न भएका आयोजना तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

व्यावसायिक रूपमा नेपालमा कहिले गुड्लान् हाइड्रोजन गाडी ?

फागुन १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७९ फागुनमा हाइड्रोजन...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनवरीदेखि पूर्वी कङ्गोमा हिंसाले ७ हजारभन्दा बढीको मृत्यु

फागुन १३, काठमाडौँ । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको हिंसाले गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रकृतिका आमाबाबुसँग प्रकृतिलाई न्याय दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता

फागुन १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

फागुन १३, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

भोलि बिहान २ः३० बजे नै पशुपतिका सबै ढोका खुला, दुई सकेण्डमा १० जनाले दर्शन गर्न सक्ने

फागुन १३, काठमाण्डौँ ।  यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्ता छन् एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय

फागुन १३, काठमाण्डौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्याग्दीमा गयो ३.४ म्याग्निच्युडका दुई भूकम्प

फागुन १३, काठमाण्डौँ ।  म्याग्दीमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार (फागुन १३) बिहान...  विस्तृतमा

  • अनलाइन केन्द्र

अरनिको यातायातको बस काभ्रेमा दुर्घटना : १७ जना घाइते, चालक र सहचालक गम्भीर

फागुन १३, काठमाण्डौँ ।  काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस काभ्रेमा दुर्घटना भएको छ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

रहेनन् भाषाविद चूडामणि गौतम

फागुन १३, काठमाण्डौँ ।  ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद चूडामणि गौतमको निधन भएको छ । गौतमको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा, को कहाँ ? (सूचीसहित)

फागुन १३, काठमाण्डौँ ।  एकै पटक ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा भएको छ । प्रहरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

राज होजियारी ईन्टर स्कुल जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावर स्कुलले जित्यो

फागुन १३, वीरगंज । प्याब्सन पर्साले आयोजना गरेको राज होजियारी ईन्टर स्कुल जुनियर फुटबल...  विस्तृतमा

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

फागुन १३, काठमाडौँ । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस