समाचार

समाचार

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो

माघ ३०, काठमाण्डौँ ।  बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेंसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरिया उड्ने तयारीमा थिए कैलाश, मोटरसाइकल दुर्घटनामा साथीसँगै गयो ज्यान

माघ ३०, काठमाण्डौँ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१६, मझगाउँका २१ वर्षीय कैलाशसिंह साउद...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजारमा सुनको मूल्य ओरालो लाग्यो, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

माघ ३०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ७००...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्थसहित संसदका ८ समितिको बैठक बस्दै

माघ ३०, काठमाण्डौँ ।  संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैँछ । संसद सचिवालयका...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती गोल्डकप आगामी शनिबार देखि सुरु हुँदै

माघ ३०, काठमाण्डौँ ।  बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुकुममा एकै परिवारका हजुरआमा र नातिको रहस्यमय हत्या, छिमेकिको शव भिरमा फेला !

माघ ३०, रुपन्देही । रुकुमपूर्वमा अवस्थित भूमे गाउँपालिका वडा नम्बर ४ मा पर्ने साकिममा एकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्साको बिभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन

माघ ३०, वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत सञ्चालन भइरहेको निःशुल्क...  विस्तृतमा

ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको माहोल तात्यो

माघ ३०, काठमाण्डौँ । ठाकुर राम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)...  विस्तृतमा

‘सरकारी रकम खर्च प्रक्रियागत ढंगले हुन्छ’ : मधेश प्रदेश मुख्यमन्त्री सिंह

माघ ३०, काठमाण्डौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी रकम खर्च...  विस्तृतमा

बजारमा ग्यास बिक्रेताहरुको मनोमानी, आयात नै नगर्ने भन्दै डिलरहरूमा ग्यास दिनै छाडियो !

माघ ३०, काठमाडौँ । बजारमा ग्यास अभाव भएको गुनासो उपभोक्ताबाट आउन थालेको छ । नियमित किन्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

हमासले शनिबार बन्दी रिहा नगरे फेरि युद्ध सुरु गर्ने इजरायलको चेतावनी

माघ ३०, काठमाण्डौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुधबार कुन भगवानको पूजाआजा र ब्रत बस्ने ? फल के पाइन्छ?

माघ ३०, काठमाण्डौँ ।  हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

फागुन ४ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

  माघ ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, तीन प्रदेशमा हिमपात

माघ ३०, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै

माघ ३०, काठमाण्डौँ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी व्रत कथा समापन...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाथिभरा केबलकार विरुद्धको रिट सर्वोच्च अदालतद्वारा दर्ता गर्न अस्वीकार

माघ २९, काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद नै अवरुद्ध हुने गरी रविबारे रामहरि खतिवडाले बोलेका कुराहरु के-के हुन् ?

माघ २९, काठमाडौँ । प्रतिनिधिसभाको बैठक विधि–प्रक्रियाअनुसार चलाउनु पर्ने माग राख्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

बारा प्रहरीद्धारा ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा

माघ २९, काठमाण्डौँ । बारा प्रहरीले ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा...  विस्तृतमा

काठमाण्डौँमै घट्यो अर्को घटना : घरै भाडामा लिएर अनलाइन बेटिङमार्फत् अर्बौंको कारोबार गर्नेहरू सार्वजनिक

माघ २९, काठमाण्डौँ । काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन बेटिङ गरी पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान गर्न सांसद गिरीको आग्रह

माघ २९, काठमाण्डौँ ।  नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज ६.५४ अंकले बढ्यो नेप्से, सात अर्ब बराबरको कारोबार

माघ २९, काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ६.५४ अंकले बढेको छ । आज नेप्सेमा ७ अर्ब...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनका प्रधानमन्त्री लि छयाङ नेपाल भ्रमणमा आउँदै

माघ २९, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा चीनका प्रधानमन्त्री लि...  विस्तृतमा

  • अनलाइन केन्द्र

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपाकाे निर्णय

माघ २९, काठमाण्डौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदको कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक

माघ २९, काठमाण्डौँ ।  प्रतिनिधिसभा बैठकमा मंगलबार (माघ २९) भ्रष्टाचार निवारण (पहिलो संशोधन)...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस