नेपाली कांग्रेस

नेपाली कांग्रेस

कांग्रेसमा महामन्त्रीद्वयको प्रस्तावले हलचल, सहमति गर्ने देउवाको प्रयास अझै असफल

भाद्र १५, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका छन् । सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्माले पेश गरेको प्रस्तावबारे शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति

भाद्र १५, काठमाडौँ ।  नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा महासमितिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसको कानून विभागमा १० सदस्य मनोनित

भाद्र १४, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून विभागको सदस्यमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

देउवाले आकस्मिक रुपमा आह्वान गरे बैठक, अब प्रधानमन्त्री हुने बाटो बन्द हुने आशंका !

भाद्र १३, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय...  विस्तृतमा

  • अनलाइन केन्द्र

अहिले जस्तो सर्वत्र निरासा कहिल्यै देखिएको थिएन : सांसद केसी

भाद्र १२, काठमाण्डौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा भुकम्प, सभापति देउवा अतालिँदै बोलाए बैठक !

भाद्र ११, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस बैठक १० दिनका लागि स्थगित

साउन २९, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १० दिनका लागि स्थगित गरिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

साउन २८, काठमाण्डौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

साउन २७, काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनतामा निराशा आउन दिनु हुँदैन : गगन थापा

साउन २६, भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस बैठक आज पनि बस्दै

साउन २५, काठमाण्डौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । बुधबारदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

साउन २४,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधवारबाट पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित [सूचीसहित]

साउन २२, काठमाडौँ । नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्यहरु विभाग प्रमुखमा मनोनित भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभापति देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा छलफल गर्दै

साउन २१, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसका दुई गुटमा सत्ता भागबन्डाको लडाईँ, देउवा र शेखरबीच ध्रुबिय पर्खाल बढ्यो !

साउन १०, काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र भागबन्डाको भाँडभैलो सुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेशका मुख्यमन्त्री लामाले पद तथा गोपनियताको शपथ लिँदै, १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने

साउन ९, काठमाडौँ । वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाले दाबी पेश गर्दै

साउन ७,काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीमा बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने निश्चित

साउन ६,काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस संसदीय दलको बैठक बस्दै

साउन ६, काठमाण्डौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ओली नेतृत्वको सरकारलाई गल्ती गर्ने छुट छैन’ : विश्वप्रकाश शर्मा

साउन ५, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘एमाले–कांग्रेसको गठबन्धन निर्वाचनसम्म जान्छ’ : महामन्त्री थापा

साउन ५, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले–कांग्रेस गठबन्धनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

साउन ५, काठमाण्डौँ । सत्तारूढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

देउवाले बोलाए संसदीय दलको बैठक

साउन ५, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीमा जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

साउन ५, काठमाण्डौँ । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले मुख्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस