राजनीति

राजनीति

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता

माघ १५, काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराएको हो । विधेयकले फेसबुक, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

माघ महिनामा प्रतिनिधिसभाका ६ बैठक बस्ने, कार्यतालिका सार्वजनिक

माघ १५, काठमाडौं । संघीय संसद्को कार्यव्यवस्था परामर्श समितिले माघ महिनाको प्रतिनिधिसभाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अध्यादेशहरु ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने सरकारको निर्णय

माघ १५, काठमाडौं । सरकारले भर्खरै ल्याएका अध्योदशहरु ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने निर्णय...  विस्तृतमा

  • अनलाइन केन्द्र

समाजवादी मोर्चाले आज बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै

माघ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित समाजवादी मोर्चाले आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डाहरु

माघ १५, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद्...  विस्तृतमा

  • अनलाइन केन्द्र

सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

माघ १५, काठमाडौँ । यही माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘केपी ओलीले एमालेको रङ्ग नै खुइल्याइदिए, कालो मात्र बाँकी छ’ : डा. भिम रावल

माघ १४, काठमाण्डौँ । एमालेको कारबाहीमा परेपछि मातृभूमि जागरण अभियान सुरु गरेका एमाले पूर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगन्जमा विभिन्न दलका २ सय भन्दा बढी युवाहरु जनमत पार्टीमा प्रवेश

माघ १३, वीरगंज । जनमत पार्टीको युवा जनमत संघ पर्साले वीरगन्जमा आज आयोजना गरेको कार्यक्रममा...  विस्तृतमा

सिमेन्टको मूल्यवृद्धि तत्काल रोक्न सरकारलाई निर्देशन

माघ १४, काठमाण्डौँ ।  संघीय संसदको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘राष्ट्रिय राजनीतिमा म सक्रिय छु’ : विद्यादेवी भण्डारी

माघ १४, काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद सुरु भएकै दिन अध्यादेश पेस गरिने

माघ १४, काठमाडौँ । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद सुरु भएकै दिन पेस गरिने भएको छ । आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणाली प्रभावकारी’ : प्रधानमन्त्री ओली

माघ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनमा रविविरुद्ध मुद्दा दर्ता गर्न फाइल तयार गरिँदै

माघ १४, काठमाण्डौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको आह्वानमा सरकार समर्थक दलहरुको बैठक बस्दै

माघ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सरकार समर्थक दलको बैठक आज बस्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

माघ १४, काठमाडौँ । कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । आइतबार दिउँसोबाट संसदीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपाको सचिवालय बैठक आज बस्दै

माघ १४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज काठमाडौँमा बस्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिउँदे अधिवेशन नजिकिँदै, सत्तासीन र विपक्षी दलको पूर्वतयारी तिब्र

माघ १४, काठमाडौँ । यही माघ १८ मा हुने संसद्को हिउँदे अधिवेशनको पूर्वतयारी स्वरूप सरकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुप्रिम सहकारी ठगी गर्ने रवि लामिछानेसँग रुपन्देहीमा मागियो १ करोड धरौटी

माघ १३, काठमाण्डौँ । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बिचार, मुद्दा, दल मिल्ने शक्तिहरुसँग सहकार्य गर्न सकिन्छ’ : मन्त्री यादव

माघ १३, वीरगञ्ज । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले बिचार,...  विस्तृतमा

विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाको उद्योग समितिबाट पारित

माघ १३, काठमाण्डौँ ।  विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चैतमा संघीय परिषद भेला गर्ने जसपाको निर्णय

माघ १३, काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद भेला आउँदो चैतमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि पक्षको बहस सकियो, आजै आदेश आउँदै

माघ १३, काठमाण्डौँ । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा रवि...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपाको सचिवालय बैठक सोमबार बस्ने

माघ १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैछ । बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

माघ १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस