राजनीति

राजनीति

पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहन्छ : गृहमन्त्री खाँण

कात्तिक १४, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनको भनाइ छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

न्यायाधीशहरुले इजलास बहिष्कार गरेको विरोधमा सडक नाटक प्रदर्शन

कात्तिक १४, काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे: राजनितिक यात्रा,जेल जिवन र राष्ट्रिय जिम्मेवारी

२०१३ साल जेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा बाबु नेत्रराज पाण्डे र आमा मनमाया...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर प्रदर्शन

कात्तिक १४, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीमा मन्त्रीपरिषद विस्तार तिहारपछि, २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

कात्तिक १४,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रस् राजेन्द्रप्रसाद पाण्डेले कात्तिक २२...  विस्तृतमा

  • अनलाइन केन्द्र

न्यायालयबारे गठबन्धनको साझा धारणा छिट्टै आउँछ : दाहाल

कार्तिक १३, धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा देखिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘काँचो धागोले बाँधेको सत्ता गठबन्धन होइन यो मजबुत छ’

कार्तिक १३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेले थप्यो महाधिवेशन प्रतिनिधि, २७ कात्तिकमा छानिने

कार्तिक १३, काठमाडौँ । नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

जबरालाई राजीनामा दिन नेपाल बारको पाँच दिनको अल्टिमेटम

कातिक १२,काठमाडौँ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

परमादेशको माग गर्दै सर्वोच्चमा रिट

कात्तिक १२, काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपतिद्धारा संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको घोषणा

कात्तिक १२, काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारीमा निधि

कात्तिक १२, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमाले केन्द्रीय कमिटी बैठक सुरु

कात्तिक १२, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

कम खर्चमा तीनै तहको चुनाव एकै पटक गरौं : माधव नेपाल

कात्तिक १२, पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानन्यायाधीशले तोके ८ वटा इजलास, १७२ मुद्दाको पेसी

कार्तिक १२, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा इजलास...  विस्तृतमा

  • अनलाइन केन्द्र

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाँणलाई

कार्तिक १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री लागे बेलायत

कार्तिक १२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेको केन्द्रीय कमिटीको बैठक सुरु हुँदै

कात्तिक १२, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक अहिले बस्दै छ । बिहान ११ बजेदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे, आजै लिए सपथ

कात्तिक ११, काठमाडौं हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए पद तथा गोपनीयताको सपथ

कात्तिक ११, काठमाडौ ।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभा बैठक १८ दिनका लागि स्थगित

कात्तिक ११, काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभा बैठक: एमालेको अवरोध र नाराबाजी

कात्तिक ११, काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुमै बैठक अवरोध गरेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

चैत मसान्तभित्र सबै नागरिकलाई खोप पाउने गरी व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

कात्तिक ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्पेनका सभामुख नेपाल भ्रमणमा

कात्तिक ११, काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस