राजनीति

राजनीति

समयमै काम पूरा गर्ने व्यवसायी र आयोजना प्रमुखलाई पुरस्कृत गर्छौँ : प्रचण्ड

१७, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरसहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको शुक्रबार निरीक्षणका क्रममा उनले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना

कार्तिक १७,काठमाडौँ । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

काङ्ग्रेसको चियापान : सहमतीय राजनीतिको आवश्यकतामा जोड

कार्तिक १७,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरामा गाँउपालिकाको भेला : मुख्यमन्त्री गुरुङले भने– ‘अधिकारका लागी केन्द्र सरकारसंग संघर्ष गरौँ’

कार्तिक १७,पोखरा । संघीय सरकारविरुद्ध सातै प्रदेशको भेला गराएर अधिकारका लागि संघर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

कार्तिक १६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पौडेलद्धारा प्रदेश मन्त्री स्थापित पदमुक्त

कार्तिक १६,हेटौडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओली–प्रचण्डले नेकपा बैठक टार्दै लगेपछि नेताहरुमा असन्तुष्टि

कार्तिक १६,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रमुख प्रतिपक्ष कांग्रेसको चियापान आज, १ लाखलाई निम्ता

कात्तिक १६, काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले दसैं–तिहारलगायत पर्वका अवसरमा शुभकामना...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, छिट्टै निवास फर्कने

कात्तिक १६, काठमाडौं । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ठुलो स्वरमा कराएकै हुँ, एक महिनामा काम देखाउछु’ : केशव स्थापित

कार्तिक १५,काठमाडौँ । प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणी...  विस्तृतमा

  • अनलाइन केन्द्र

विमानस्थल जान प्रधानमन्त्री इच्छुक, डाक्टरले गरे इन्कार

कात्तिक १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नेपालले कठिन समयमा पनि पाकिस्तानलाई साथ दिँदै आएको छ’ : राजदूत जावेद

कार्तिक १४,काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले नेपालले कठिन समयमा पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बर्तमान सरकार संघियतालाई समाप्त गर्न लागेको छ’ : डा. कोइराला

कार्तिक १४,रौतहट । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले मधेसी जनताको रगतसँग साटिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारविरुद्ध सडक संघर्ष गर्ने डा भट्टराईको चेतावनी

कार्तिक १४,काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक

काठमाडौ १४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ शक्तिको सङ्घीय बैठक आजदेखि

कात्तिक १४, काठमाडौं । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि राजधानीमा बस्ने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डमा

कात्तिक १४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड भ्रमणमा छन् । नातिनीद्वय...  विस्तृतमा

  • अनलाइन केन्द्र

अस्पतालबाट केपी ओलीको सन्देश : ‘म अस्पतालबाट छिट्टै फर्कन्छु र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुन्छु’

कात्तिक १४, काठमाडौं । हाल उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार

कात्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार आएको छ । छातीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप : अज्ञात व्यक्तिको गोली लागी एकको मृत्यू

कार्तिक १३,सर्लाही । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

कस्तो छ प्रधानमन्त्रीलाई ? : शरीर सुन्निएको छ, अनुहार र छाती रातो छ

कात्तिक १३,काठमाडौं । छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीलाई सीसीयूमा सारियो, स्वास्थ्यमा क्रमिक सुधार हुँदै

कार्तिक १२,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

कार्तिक १२,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

छठपछी सरकालाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

कार्तिक १२,काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस